दोश्रो त्रैमासिक परीक्षाको नतिजा वितरण
शैक्षिक सत्र २०७८ को दोश्रो त्रैमासिक परीक्षाको नतिजा पौष ३० गते वितरण गरिएको छ । पौष ८ देखि १६ सम्म सञ्चालित परीक्षामा कक्षागत रुपमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्दै अभिभावकमार्फत नतिजा वितरण गरिएको हो ।
कोभिड संक्रमणको बढ्दो जोखिमका कारण अर्को सूचना नभएसम्मका लागि माघ २ देखि भौतिक उपस्थितिमा पठनपाठन स्थगित गरिएको छ ।
News Files:
News And Announcement List
-
- 30 Jan, 2022
-
- 23 Dec, 2021
-
- 10 Dec, 2021
-
- 08 Dec, 2021
-
- 07 Dec, 2021
-
- 26 Nov, 2021