दोस्रो त्रैमासिक परीक्षा आजबाट सुरु
![](/Images/News/89450bb0-119c-40c9-931b-97f1b08457ed.jpg)
शैक्षिक सत्र २०७८ को दोस्रो त्रैमासिक परीक्षा पौष ८ देखि सुरु भएको छ ! पौष १६ गते परीक्षा सम्पन्न हुने छ । कोभिडका कारण बेलैमा भौतिक उपस्थितिमा कक्षा कक्षा सन्चालन हुन सकेको थिएन । असार १ को बाढिले झनै बढी सिकाइमा प्रभाव पारेको भए पनि साउन 31 देखि भौतिक उपस्थितिमा र त्यस अघि सम्पर्कमा आधारित सिकाइ सहजिकरण हुँदै आएको थियो !
News Files:
News And Announcement List
-
- 29 Aug, 2022
-
- 23 May, 2022
-
- 20 May, 2022
-
- 26 Feb, 2022
-
- 17 Feb, 2022