News


दोश्रो त्रैमासिक परीक्षा पौष ८ गतेदेखि

शैक्षिक सत्र २०७८ को दोश्रो त्रैमासिक परीक्षा पौष ८ गतेदेखि सञ्चालन हुँदैछ । परीक्षा पौष १७ गते सम्पन्न हुने छ । कक्षा ११ र १२ को भने पहिलो आन्तरिक परीक्षा यसैसाथ सञ्चालन हुनेछ । 


News Images:

News Files:

News And Announcement List

Terse Secondary School