सहयोगका निम्ति अनुरोध
हार्दिक अनुरोध !!!
असार १ गते मेलम्ची नदीमा आएको बाढीका कारण विद्यालयको भौतिक संरचनामा ठुलो क्षति पुर्याउनुका साथै थप क्षतिको जोखिम उत्तिकै बढाएको छ । यस्तो कठिन परिस्थितिलाई सामना गर्दै विद्यालयले तत्कालका लागि संरचनाहरुको सुरक्षा र जोखिम न्युनिकरणको लागि ग्याविन पर्खाल निर्माणको काम गरिरहेको छ। त्यस्तै दोस्रो चरणमा वैकल्पिक कक्षाकोठा निर्माणको काम हुनेछ र सबै विद्यार्थीलाई सहज पठनपाठनको वातावरण तयार गर्न विद्यालय कृयाशिल रहेको व्यहोरा अनुरोध गर्दछौं । साथै, जोखिम न्यूनीकरण र वैकल्पिक कक्षाकोठा व्यबस्थापनमा यहाँंहरुको तर्फबाट आर्थिक तथा भौतिक रुपमा विद्यालयमा सम्पर्क गरि वा विद्यालयको नाममा रहेको तलको बैंक खातामा स्वैच्छिक सहयोग गर्न सक्नुहुने कुरा समेत अनुरोध गर्दछौं ।
Nepal Bank Ltd., Melamchi Branch
Ac. No.: 16800100669625000001
SHREE TERSE SECONDARY SCHOOL
News Files:
News And Announcement List
-
- 18 Sep, 2021
-
- 20 Jul, 2021
-
- 11 Jul, 2021
-
- 10 Jun, 2021
-
- 09 Jun, 2021
-
- 05 Jun, 2021
-
- 02 Jun, 2021