News


अनलाइन कक्षाको दैनिक कार्यतालिका

असार १ गतेदेखि सञ्चालन हुने अनलाइन कक्षाको दैनिक कार्यतालिका अनुसार दैनिक कक्षा सञ्चालन समय ः 

कक्षा ६ देखि १२ सम्म बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म 
कक्षा ५ सम्म बिहान १०ः०० बजेदेखि १२ः१५ बजेसम्म 

जेठ ३० र ३१ गते कक्षा शिक्षक मार्फत कक्षामा सहभागि हुन सहजीकरण गर्नुहुनेछ । 

News Images:

News Files:

News And Announcement List

Terse Secondary School