News


वार्षिक परीक्षाको नतिजा प्रकाशन

कोभिड १९ को संक्रमण जोखिमका कारण भौतिक उपस्थितिमा विद्यालयका शैक्षिक गतिबिधि सञ्चालन हुन नसकिरहेको व्यहोरा अवगत नै छ । मेलम्ची नगरपालिकाको मिति २०७८ जेठ १७ को निर्देशन अनुसारको शैक्षिक सत्र २०७७ को वार्षिक परीक्षाको नतिजा प्रकाशन गरिएकोले सम्बन्धित कक्षा शिक्षकमार्फत परीक्षाफलबारे जानकारी लिनुहुन अनुरोध गरिन्छ ।
साथै, नतिजाबारे बिस्तृत जानकारी लिन तलको भिडियोमा बताइएको प्रक्रिया अपनाउनु हुन समेत अनुरोध छ । 
https://www.youtube.com/watch?v=wUXfzDWmuv0

News Images:

News Files:

News And Announcement List

Terse Secondary School