News


शैक्षिक सत्र २०७८ कोे वर्षिक नतिजा प्रकाशन, नयाँ भर्ना बैशाख १९ देखि

सम्पूर्ण विद्यार्थी तथा अभिभावक ज्यूहरु,
शैक्षिक सत्र २०७८ मा विद्यालयमा अध्ययनरत बालबिकास केन्द्रदेखि कक्षा ९ सम्म (कक्षा ८ बाहेक)का विद्यार्थीहरुको वर्षिक परीक्षाकोे नतिजा प्रकाशन गरिएको र नतिजाबारे बैशाख १९ गते सोमबार विद्यालय समयमा आइ जानकारी लिन सकिने व्यहोरा अनुरोध छ ।
साथै, शैक्षिक सत्र २०७९ का लागि नयाँ भर्ना यही बैशाख १९ गतेदेखि सुरुहुने र नियमित कक्षा सञ्चालन जेठ २ गतेदेखि सुरु हुने व्यहोरा समेत जानकारी गराइन्छ । 

News Images:
शैक्षिक सत्र २०७८ कोे  वर्षिक नतिजा प्रकाशन, नयाँ भर्ना बैशाख १९ देखि

News Files:

News And Announcement List

Terse Secondary School