News


रविन्द्र अर्यालको संयोजनमा विद्यालयलाई बाह्र लाख पच्चिस हजार सहयोग

२०७८ असार १ र त्यसपछिका दिनमा आएको बाढीका कारण भौतिक संरचनामा आंशिक क्षति भइ उच्च जोखिममा रहेको मेलम्ची नगरपालिका वडा नंं ६ स्थित श्री तेर्से माध्यमिक विद्यालयलाई अत्याधुनिक प्रबिधियुक्त फिल्टर सहितको शुद्ध पिउनेपानी व्यवस्थापन सहित विद्यालयको भौतिक पुनर्व्यवस्थापनका निम्ति १२ लाख २५ हजार सहयोग रकम हस्तान्तरण गरिएको छ । मेलम्ची नगरपालिका वडा नं. ४ थकनी निवासी हाल इटालिमा बस्दै आउनुभएका श्री रविन्द्र अर्यालको संयोजनमा गरिमा भोयज ट्राभल एण्ड टुर्स प्रा.लि. र न्यू भिजन नेपालमार्फत उक्त सहयोग हस्तान्तरण गरिएको हो । स्थानीय समन्वय अभिभावक श्री भिमसेन थापाले गर्नुभएको थियो ! 

News Images:

News Files:

News And Announcement List

Terse Secondary School