जेठ ३० गतेदेखि आनलाइन कक्षा सुरु हुँदै
शैक्षिक सत्र २०७८ को नयाँ भर्ना सँगै नियमित कक्षा सञ्चालन असार १ गतेदेखि अनलाइन सञ्चालन हुँदै छ । Microsoft Teams को माध्यमबाट अनलाइन कक्षा सञ्चालन हुने र यसको सबै तयारी पूरा भइसकेको छ । साथै नियमित कक्षा सञ्चालनको लागि विद्यार्थीका लागि अनलाइन कक्षामा सहभागि हुन सहजीकरणको काम जेठ ३० गते आइतबारदेखि नै सञ्चालन हुनेछ । Microsoft Teams को
Username र Password सम्बन्धित कक्षाशिक्षकमार्फत विद्यार्थी वा अभिभावकलाई फेसबुक मेसेन्जर मार्फत उपलब्ध गराउने कार्य भइरहेको छ ।
News Files:
News And Announcement List
-
- 29 Aug, 2022
-
- 23 May, 2022
-
- 20 May, 2022
-
- 26 Feb, 2022
-
- 17 Feb, 2022