छात्रावास व्यवस्थापन कार्यबिधि–२०७८
श्री तेर्से माध्यमिक विद्यालय ग्रामीण बस्तिमा सञ्चालित हुनाले विभिन्न बस्तीहरुबाट आइ कोठा लिएर बस्नुपर्ने र कतिपय विद्यार्थीका लागि विद्यालय आइपुग्न घण्टौ समय लाग्ने हुनाले त्यस्ता विद्यार्थीहरुको पढाइलाई सहज बनाउन विद्यालयले छात्राबासको व्यवस्थापन गरेको हो । विद्यालय छात्राबासको व्यवस्थापन र यसलाई व्यवस्थित बनाउन यो कार्यबिधि तयार गरी कार्यान्वयन गरिएको छ ।
News Files:
News And Announcement List
-
- 18 Sep, 2021
-
- 20 Jul, 2021
-
- 11 Jul, 2021
-
- 30 Jun, 2021
-
- 10 Jun, 2021
-
- 09 Jun, 2021
-
- 05 Jun, 2021
-
- 02 Jun, 2021