वार्षिकोत्सवको सन्दर्भमा विद्यालयमा अन्तर बिद्यालय हाजिरिजवाफ

16426179_756792617819461_2171528516088672756_n

विद्यालयको वार्षिकोत्सवको सन्दर्भमा विद्यालयमा अन्तर बिद्यालय हाजिरिजवाफ प्रतियोगिता आज सम्पन्न भएको छ । विद्यालयको २६ औ वार्षिकोत्सवको सन्दर्भमा आयोजित उक्त प्रतियोगितामा इन्द्रेस्वरी मा.बि.मेलम्चीले प्रथम, आयोजक तेर्से मावि, तालामाराङले द्धितिय र जनजागृती मा बि, कटुञ्जेले तृतिय स्थान हासिल गरेका छन् । प्रतियोगितामा मेलम्ची तालामाराङ, दुवाचौर पाल्चोक महाँकाल, किउल र इचोकका गरी  दश वटा माध्यमिक बिद्यालयहरुको सहभागिता रहेको थियो । 

Leave us a Comment