Dashain

यहि असोज १४ गतेका दिन, आउँदो बडा दशैंको स्वागतका निमित्त तेर्से मा.वि.मा आन्तरिक सांस्कृतिक कार्यक्रम गरिने भएको छ| कार्यक्रममा बिद्यार्थी तथा शिक्षकहरुले नृत्य, गित, नाटक आदि प्रस्तुत गर्नेछन् |

कार्यक्रममा सबैलाई आमन्त्रण गर्न चाहन्छौं |

Blog Attachment

Related Blogs

Leave us a Comment