हरितालिका तीजको अवसरमा भाद्र १३ गते तीज विषेश सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । अन्तर सदनात्मक सिनियर र जुनियर तहको प्रतियोगितात्मक तीज गीत कार्यक्रमको आयोजना गरिएको हो । तीजको अवसरमा १४गतेदेखि १७ गतेसम्म स्थानीय बिदा दिने निर्णय विद्यालयले गरेको छ ।