News


सूचना प्रबिधि सामग्री खरिद गर्ने सम्वन्धी शिलवन्दी दरभाउपत्र आह्वानको सूचना

(प्रथम पटक प्रकाशित मितिः २०७९।०२।३१)
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममार्फत विद्यालयलाई प्राप्त अनुदानमा सूचना प्रबिधि सामग्री खरिद तथा व्यवस्थापन गर्ने कार्य सिलवन्दी दरभाउपत्रको माध्यमवाट गराउनुपर्ने भएकोले इजाजत प्राप्त योग्य संस्था÷कम्पनीहरुवाट तपशीलको सूचना अनुसार सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र रितपूर्वकको सिलवन्दी दरभाउपत्र/प्रस्ताव आह्वान गरिएको छ ।

श्री तेर्से माध्यमिक विद्यालय प्रशासनवाट विस्तृत जानकारी लिन सकिनेछ । थप सूचना विद्यालयबाट प्राप्त हुने दरभाउपत्र फाराममा उल्लेख गरिएको छ ।
सम्पर्क नं.ः ९८५११७४२०४ (प्रधानाध्यापक)

News Images:

News Files:


Terse Secondary School