अनलाइन कक्षाको दैनिक कार्यतालिका
असार १ गतेदेखि सञ्चालन हुने अनलाइन कक्षाको दैनिक कार्यतालिका अनुसार दैनिक कक्षा सञ्चालन समय ः
कक्षा ६ देखि १२ सम्म बिहान ७ः०० बजेदेखि १०ः०० बजेसम्म
कक्षा ५ सम्म बिहान १०ः०० बजेदेखि १२ः१५ बजेसम्म
जेठ ३० र ३१ गते कक्षा शिक्षक मार्फत कक्षामा सहभागि हुन सहजीकरण गर्नुहुनेछ ।
News Files: