अभिभावकहरुमा अनुरोध
![](/Images/News/39ae90ba-999c-49f8-baa2-f29d9da096d9.jpg)
आदरणीय अभिभावक ज्यूहरु,
कोभिड १९ को कारण विद्यालयबाट हुने नियमित क्रियाकलापहरु प्रभावित भइरहेको व्यहोरा अवगत नै छ । आफ्ना नानीबाबुहरुलाई घरमा सुरक्षित रही सिर्जनात्मक क्रियाकलापमा क्रियाशिल हुन आवश्यक सहजीकरणका निम्ति अनुरोध छ । साथै नानीबाबुहरुले गरेका कामहरुको बारेमा कक्षा शिक्षकमार्फत सम्भव भएसम्म घरमा गर्ने क्रियाकलापको लागि फलोअप गर्ने काम भइरहेको हुँदा सम्बन्धित कक्षाशिक्षकसँग फेसबुक मेसेन्जर, भाइबर वा फोन मार्फत सम्पर्कमा रहिदिनु हुन अनुरोध गरिन्छ ।
News Files: