शैक्षिक सत्र २०७४ का लागि भर्ना खुल्यो !

Flex copy

श्री तेर्से माध्यमिक बिद्यालय मेलम्ची नगरपालिका ६, तालामरारञमा शैक्षिक सत्र २०७४ का लागि प्रि प्राइमरी (कक्षा नर्सरी) देखि कक्षा ९ सम्म भर्ना खुल्यो । समय मै भर्ना भइ आफ्ना नानीबाबुहरुलाई बेलैदेखि पढाइमा क्रियाशिल गराउनुहोस् ।
हाम्रा विशेषताहरु ः
ड्ड कक्षा ५ सम्म पूर्ण रुपमा अंग्रेजी र कक्षा ६ देखि १० सम्म अंग्रेजी तथा नेपाली दुबै माध्यममा पढाइ गरिने ।
ड्ड पाठ्यक्रमले निर्धारण गरे अनुसारको पूर्ण प्रयोगात्मक क्रियाकलाप ।
ड्ड कक्षा ६ देखि नै अनिवार्य कम्प्युटर विषयको पढाइ गरिने ।
ड्ड एकै परिवारका ३ जना वा सो भन्दा बढी भएमा एक जनालाई पढाइ शुल्कमा छुट
ड्ड अन्य विद्यालयबाट तह पार गरी प्रथम भएर आएकालाई पहिलो चौमासिक सहयोग शुल्कमा शतप्रतिशत छुट ।
ड्ड हरेक त्रैमासिक परीक्षामा कक्षगत प्रथम हुनेलाई सहयोग शुल्कमा छुट ।
ड्ड दलित तथा सीमान्तकृत बालबालिबालिकालाई पढाइ शुल्कमा पचास प्रतिशत छुट
ड्ड गरिब तथा जेहेन्दाहरुका लागि विभिन्न संघसंस्थामार्फत छात्रवृत्तिको व्यवस्था
ड्ड नियमित एसएमएस मार्फत आफ्ना नानीबाबुहरुको नतिजा तुरुन्त थाहा पाउन सकिने
ड्ड विभिन्न सन्दर्भ सामग्रीतथा स्रोत कक्षाहरुको व्यवस्था
ड्ड सिकाइलाई अझै प्रभावकारी बनाउन अतिरिक्त विषयको पढाइ गरिने
ड्ड कक्षामा न्युनतम अंक ल्याइ कमजोर लोकस मुनी परेका विद्यार्थीलाई नियमित अतिरिक्त कक्षा ।
ड्ड बेलाबेलामा विभिन्न स्वदेशी तथा विदेशी स्वयंसेवक मार्फत शिक्षण गरिने ।
ड्ड अभिभावक परामर्श नियमित अन्तक्र्रियामार्फत विद्यार्थीको पढाइमा सुधार ल्याउन प्रयास गरिने
ड्ड अनुशासन, लगनशीलता र सदाचारितालाई उच्च प्रथमिकता दिइ विद्यार्थीलाई सिकाइमा प्रोत्साहन गराइने
पढाइ सञ्चालन ः २०७४ बैशाख ३ गतेदेखि
पाठ्यपुस्तक वितरण बैशाख ३ गतेदेखि
अभिभावक मार्फत मात्र पाठ्यपुस्तक उपलब्ध गराइने छ । साथै थप विषय तथा अंग्रेजी माध्यमका पाठ्यपुस्तकहरुको लागि सरकारी अनुदान बाहेक थप रकम अनिवार्य बुझाउनुपर्ने छ ।

थप जनकारीका लागि विद्यालयमा सम्पर्क गर्नु हुन अनुरोध गरिन्छ ।
सम्पर्क ः ९८५११७४२०४

श्री तेर्से माध्यमिक विद्यालय, मेलम्ची नगरपालिका ६, तालामाराञ, सिन्धुपाल्चोक

Education for self actualization

Leave us a Comment