असोज १५ देखि दशैं बिदा सुरु

जानकारी : २०७३ सालको दशैं बिदा असोज १५ देखि सुरु हुनेछ र असोज ३० गते अन्त्य हुनेछ | कक्षाहरु कार्तिक १ गतेदेखि पुन: पूर्ण रुपमा संचालनमा आउनेछन | सम्पूर्ण बिद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुप्रति तेर्से मा.वि. परिवार बडा दशैंको अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छौं | Post Views: 291