जानकारी :

२०७३ सालको दशैं बिदा असोज १५ देखि सुरु हुनेछ र असोज ३० गते अन्त्य हुनेछ | कक्षाहरु कार्तिक १ गतेदेखि पुन: पूर्ण रुपमा संचालनमा आउनेछन |

सम्पूर्ण बिद्यार्थी, अभिभावक तथा शुभचिन्तकहरुप्रति तेर्से मा.वि. परिवार बडा दशैंको अग्रिम शुभकामना व्यक्त गर्न चाहन्छौं |

download

Blog Attachment

Related Blogs

Leave us a Comment